sevenstartv.com १७ असार २०८३, बुधवार

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

४ माघ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । धनकुटामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।  चौबिसे गाउँपालिका-५ बोधे बस्ने २६ वर्षीय सुजन खतिवडा पक्राउ परेका हुन् ।  उनी बिहीबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ ।

सुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
 

यो पनि पढ्नुहोस्