दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना
काठमाडौं । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-७ स्थित पाँचकिलोमा दुर्घटना भएको छ ।
बा.प्र.०१–००६ ख ४७१० नम्बरको बस दुर्घटना भएको हो । बस ब्रेक फेल भएर सड्कको भित्तामा पल्टिएको चालकले प्रहरीलाई बताएका छन् । दुर्घटनामा मानविय क्षति भएको छैन ।

.gif)