२ हजारले बढ्यो सुनकाे मूल्य
काठमाडौं । शुक्रबार बिहीबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ५१ हजार ५रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेर १ लाख ५३ हजार ५ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य २० रुपैयाँले बढेर १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको छ ।

.gif)