sevenstartv.com १७ असार २०८३, बुधवार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का

१८ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर  भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसको केन्द्रबिन्दु जिल्लाको माझिटार भन्ने स्थानमा रहेको थियो ।

 

 

यो पनि पढ्नुहोस्