sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन

२० मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ ।

उनको आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा ९९ वर्षको उमेरमा  निधन भएको हो । उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो ।

उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृतान्त पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।

 

यो पनि पढ्नुहोस्