sevenstartv.com १७ असार २०८३, बुधवार

सिनामंगलको एक होटलमा युवक-युवती मृत फेला

९ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । सिनामंगलको एक होटलमा युवक-युवती मृत फेला परेका छन् ।  युवक-युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

 प्रहरीका अनुसार झुण्डिएको अवस्थामा उनीहरु मृत रहेको भन्ने जानकारी आएको छ । थप विवरण आउन बाँकी रहेको छ ।