sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

महालक्ष्मी बैंकको नयाँ कार्यालय भवन ज्ञानेश्वरमा बनाइदै

६ मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा नयाँ कार्यालय निर्माण गर्ने भएको छ ।

नेपाली बैंकिङ क्षेत्र डिजिटल युगतर्फ अग्रसर भइइरहेको सन्दर्भमा यो कार्यालय डिजिटल हबका रूपमा सञ्चालनमा ल्याउने बैंकले जनाएको छ । 

भवनमा अत्याधुनिक प्रविधिमैत्री शाखा रहने तथा साथै कार्यप्रवाहलाई डिजिटल प्रविधिको अधिकत्तम उपयोग गरी थप प्रभावकारी बनाई सेवाग्राहीलाई आधुनिक, सहज र सरल सेवा प्रदान गर्ने बैंकको भनाइ छ ।

 

यो पनि पढ्नुहोस्