sevenstartv.com १७ असार २०८३, बुधवार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं ।  झापामा हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो ।

छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ  ।