sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने

२९ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । आज बिहान बसेको सञ्चालक समितिको बैठकले २ः१ प्रतिशतको अनुपातका दरले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

अर्थात् २ कित्ता साधारण सेयर बराबर १ नयाँ कित्ता हकप्रद सेयर जारी गर्ने सञ्चालक समितिले जनाएको छ ।  कम्पनीले विद्युत् नियमन आयोगसँग हकप्रद निष्काशनको अनुमति माग गरेको छ ।

आयोगबाट अनुमति पाएपछि साधारण सभा बसेर उक्त विषय पारित भएपछि कम्पनीले हकप्रद जारी गर्नेछ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्