sevenstartv.com ९ पुष २०८२, बुधवार

३ बुँदे सहमतिपछि स्थगित भयो रुबी खानको आन्दोलन

१३ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । निर्मला कुर्मी बेपत्ता प्रकरणमा आन्दोलन गरिरहेका रुबी खानको टोलीसँग सरकारले तीन बुँदे सहमति गरेको छ ।

माइतीघर मण्डलस्थित प्रदर्शनस्थलमा आज साँझ भएको वार्ता सहमतिमा टुंगिएको हो । 

सहमतिपत्रमा मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षका तर्फबाट रुबी खानले हस्ताक्षर गरेका छन् । उक्त सहमतिसँगै आन्दोलनको कार्यक्रमसमेत स्थगित भएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्