sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१ असोज २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेर १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्