sevenstartv.com १६ असार २०८३, मङ्गलवार

प्रहरीले माग्यो इन्स्पेक्टर र असईका लागि आवेदन

२८ भदौ २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई)  ३ सय २० जनाको आवेदन माग गरेको छ । 

प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो । 

समावेशी आधारमा मागिएको आवेदनमा ६४ जना प्रहरी निरीक्षक २५६ जना सहायक निरीक्षकको माग गरिएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्