सुक्खा खडेरीे र बैमौसमी वर्षाका कारण धान उत्पादनमा कमी
काठमाडौं । गत असारमा मधेश प्रदेशमा भएको सुक्खा खडेरी र असोज कात्तिकमा आएको बैमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादनमा कमी आएको छ । देशभर धानको उत्पादन दुुई लाख मेट्रिक टनले घटेको छ । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयका अनुस...



