विश्व
नेपाल‐ क्यानाडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता, नेपालमा दूताबास स्थापना गर्न क्यानाडालाई आग्रह
नेपाल‐ क्यानाडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता, नेपालमा दूताबास स्थापना गर्न क्यानाडालाई आग्रह परराष्ट्रमन्त्री डा अरजु राणा देउवा र क्यानाडाली विदेशमन्त्री मेलानी जोलीबीच बुधबार क्यानाडाको ओटावामा द्विपक्षीय भेटवार्ता भएको छ । सो वार्ताका क्रममा न...



