अपराध
गत आर्थिक वर्षमा अख्तियारमा साढे २८ हजार उजुरी
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा अख्तियार दुरुपोग अनुसन्धान आयोगमा २८ हजार ५९७ उजुरी परेका छन् । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका आठ हजार ४२९ उजुरी गरेर कारबाही गर्नुपर्ने उजुरीको सङ्ख्या ३७ हजार २६ रहेको छ । वार्षिक स...



