राजनीति
बागमतीका चार मन्त्रीको राजीनामा स्वीकृत नै नगरी मुख्यमन्त्रीले गरे पदमुक्त
काठमाडौं । बागमती प्रदेशका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत नै नगरी मुख्यमन्त्री बहादुरसिंह लामाले सिधै पदमुक्त गरेका छन् । नेपालको संविधान २०७२ को धारा १६९ ९२० ९ख० अनुसार चार मन्त्रीलाई पदमुक्त गरेको उनले उल्लेख गरेका हुन् ।&...
