राजनीति
विशेष महाधिवेशनको विवादका बीच कांग्रेसको संस्थापन पक्षले पत्रकार सम्मेलन गर्दै
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र १५ औँ महाधिवेशनको कार्यतालिकालाई लिएर आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला संस्थापन पक्षले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १...



