sevenstartv.com ६ कार्तिक २०८३, शुक्रवार

सुनको मूल्य पुनः प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम

२४ साउन २०८३, आइतवार स्टार संवाददाता

काठमाडाैँ -सुनको मूल्य पुनः प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको छ।

अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ४ हजार ८ सय रुपैयाँले बढेको छ।

चाँदीको मूल्यमा पनि ६५ रुपैयाँ वृद्धि भई आज प्रतितोला ४ हजार ६ सय ४५ रुपैयाँ कायम भएको छ।

यो पनि पढ्नुहोस्