sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

उपसभामुखमा रुबीकुमारी निर्वाचित, रुबीले २१५ मत पाउँदा राप्रपाकी लामाकाे पक्षमा ५ मत मात्रै

२७ चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित भएकी छन् । आज भएको उपसभामुखको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई हराउँदै रुवीकुमारी विजयी भएकी हुन् ।

आज उपस्थित भएका २५७ मध्ये रुबीकुमारीले २१५ मत पाउँदा राप्रपाकी लामाले ५ मत मात्रै पाइन् । रुबीकुमारीलाई सत्तारुढ दल रास्वपा, कांग्रेस, नेकपाले समर्थन गरेको थियो ।

एमालेले कसैलाई मतदान गरेन । एमालेका २५ सांसद छन् तर तटस्थमा ३७ मत खस्यो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्