sevenstartv.com १ जेठ २०८३, शुक्रवार

मोरङ–३ मा श्रम संस्कृति पार्टीको प्रारम्भिक अग्रता

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ मा पनि मतगणना शुरु भएको छ । ५ सय मतगणनामा श्रम संस्कृति पार्टीका अमिर मगरले अग्रता लिएका छन् । नेपाली कांग्रेसका सुनिल शर्मा दोस्रो स्थानमा छन् ।

अमिरले २ सय १८ र सुनीलले १ सय १९ मत पाएका छन् । रास्वपाका गणेश कार्की १ सय १६, नेकपा एमालेका इरान राईले २८ मत ल्याएका छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्