sevenstartv.com ७ कार्तिक २०८३, शनिवार

भीम रावलले गरे मतदान

२१ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका नेता भीम रावलले मतदान गरेका छन् । 

आफ्नै गृह जिल्ला अछामको साँफेबगर नगरपालिका वडानम्बर ६ भागेश्वरमा रहेको चन्द्रोदय प्राथमिक विद्यालयबाट बिहान ७ बजेट २ मिनेटमा उनले मतदान गरेका हुन् ।

यो पनि पढ्नुहोस्