sevenstartv.com २ जेठ २०८३, शनिवार

पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

२ माघ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको हो । 

पत्रकार सम्मेलनमा पछिल्ला पार्टीका गतिविधि, गगन थापा –विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको विद्रोह, निर्वाचन, पार्टीका गतिविधिबारे जानकारी गराइने बताइएको छ । 

सम्बन्धित समाचार