सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ५३ हजार २ सय रुपैयाँ
काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार १ लाख ५३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेर १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

.gif)