sevenstartv.com २२ मंसिर २०८२, सोमवार

एमालेले बोलायो विघटित संसदीय दलको बैठक

२४ कार्तिक २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक बोलाएको छ ।

‘मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न’ बैठक बोलाएको बताइको छ । 

संसदीय दलको बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले प्रमुख सचेतकको हैसियतमा बैठक बोलाएका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्