sevenstartv.com २२ मंसिर २०८२, सोमवार

देशको विषम परिस्थितिमा निकासका लागि संवाद गर्न एमाले सचिव भट्टराईको आग्रह

२४ कार्तिक २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा उत्पन्न विषम परिस्थिति तथा मधेस प्रदेशको संवेदनशीलता ख्याल गर्दै निकासका लागि संवाद गर्न आग्रह गरेका छन् । साथै उनले अतिवादले विनाश गर्ने भएकाले सचेत बन्नुपर्ने बताएका हुन् । 

मधेस प्रदेशमा एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएपछि अन्य दलका नेता कार्यकर्ता र सांसदहरू मुख्यमन्त्री कार्यालयसहित प्रदेश प्रमुखको कार्यालयसम्म तोडफोडमा संलग्न भएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्