sevenstartv.com २२ मंसिर २०८२, सोमवार

माइतीघरमा प्रहरीको घेरा भित्र प्रदर्शन

११ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । संयुक्त सङ्घर्ष समिति नेपालले काठमाडौंको माइतीघरमा प्रहरीको घेरा भित्र प्रदर्शन गरेको छ । 

मंगलबार साम्राज्यवाद, प्रतिगमन र यथास्थितिको प्रतिरोध गरौँ, राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अग्रगामी राजनीतिक निकासका लागि एकजुट होऔँ भन्ने नारा सहित संयुक्त विरोध कार्यक्रम गरिएको हो । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्