sevenstartv.com २५ मंसिर २०८२, बिहिवार

प्रचण्ड निवासमा प्रदर्शनकारीको आगजनी

२४ भदौ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । जेएनजी पुस्ताका प्रदर्शनकारीहरुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा आगजनी गरेका छन् । 

कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् ।

यसैक्रममा एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्