sevenstartv.com ३ पुष २०८२, बिहिवार

'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी'

१५ भदौ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जननी जन्मभूमिश्च स्वर्गादपि भएको बताएका छन् । 

चीन भ्रमणमा रहेका उनले लिपुलेक-लिम्पियाधुरा समेटिएको नेपाली नक्सा (चुच्चे नक्सा) माथि राष्ट्रिय झण्डा राखिएको तस्वीरसहित लेखेका छन्, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी । जय जय-नेपाल ।’

सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी रहेका बेला तथा चीन-भारत लिपुलेक सहमतिप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आपत्ति जनाएपछि प्रधानमन्त्री ओली सामाजिक सञ्जालमा यसरी प्रस्तुत भएका हुन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्