sevenstartv.com १४ असार २०८३, आइतवार

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने कांग्रेसकाे निर्णय

२७ साउन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । बागमती संसदीय दलको बैठकमा नेपाली कांग्रेसले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत दिने निर्णय गरेको छ ।  

हेटौँडामा आज बसेको पूर्वमुख्यमन्त्री बहादुरसिंह लामासहितको संसदीय दलको बैठकले बानियाँलाई विश्वासको मत दिने निर्णय गरेको हो । 

बानियाँले प्रदेश सभामा विश्वासको मत लिँदैछन् । 

सम्बन्धित समाचार