sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

५ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ  । मंगलबार  १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले बढेर १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको छ । 

यो पनि पढ्नुहोस्