sevenstartv.com ५ पुष २०८२, शनिवार

आगामी बजेट कार्यान्वयनमा शंका नगर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीकाे आग्रह

१६ जेठ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले आगामी बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् । 

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजेटपछि कार्यान्वयमा के हुन्छ भन्नेमा सबैमा चासो देखिएको बताउँदै अहिलेको बजेट कार्यान्वयन रहेको बताएका हुन् । 

उनका अनुसार १६ औं योजनापत्रसँग जोडिर बजेट ल्याइएको छ । अब बजेट र्काान्वयनका लागि योजना आयोगको आफ्नै भुमिका रहने भएकाले त्यो भुमिका निर्वाह गर्ने उनले बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्