sevenstartv.com १६ असार २०८३, मङ्गलवार

एमाले सचिवालय बैठक बस्दै

११ जेठ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । 

बैठक दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरुमा छलफल हुनेछ । 

साथै पार्टीको आन्तरिक गतिविधि र सरकारको काम कारबाही र आगामी आर्थिक् वर्षको बजेट र गणतन्त्र दिवस मनाउने विषयमा विषयमा छलफल हुनेछ ।