sevenstartv.com १६ असार २०८३, मङ्गलवार

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

११ जेठ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।