sevenstartv.com ६ पुष २०८२, आइतवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१७ वैशाख २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ७ रुपैयाँले घटेर  १ लाख ८८ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै बुधबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्