घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबार १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर १ लाख ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै शुक्रबार चाँदीको मूल्य १० रुपैयाँले घटेर २ हजार रुपैयाँमा कारोबार भएको छ ।

.gif)