सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज स्थिर रहेर १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै सोमबार चादिँको मूल्य १५ रुपैयाँले घटेर १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)