sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

साई स्वागत सहकारी ठगी प्रकरणमा पूर्वअध्यक्ष भरत जंगम पक्राउ

७ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारी ठगी प्रकरणमा पूर्वअध्यक्ष भरत जंगम पक्राउ परेका  छन् । 

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेर उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 उनीमाथि अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइने बताइएको छ । 

 

यो पनि पढ्नुहोस्