sevenstartv.com ७ पुष २०८२, सोमवार

सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?

४ पुष २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ७ सय रुपैयाँले घटेर १ लाख ४९हजार  रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै बिहीबार चाँदीको मूल्य ५५ रुपैयाँले घटेर १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्