sevenstartv.com १६ असार २०८३, मङ्गलवार

दुईवटा संसदीय समितिको बैठक बस्दै

२५ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । दुईवटा संसदीय समितिको बैठक आज बस्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा २ बजे बस्दै छ । 

बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । 

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्