sevenstartv.com १७ असार २०८३, बुधवार

लुम्बिनीले पोखरालाई दियो १७१ रनको लक्ष्य

२१ मंसिर २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई एक सय ७१ रनको लक्ष्य दिएको छ ।

शुक्रबार खेलिएको दोस्रो खेलमा टस जिती ब्याटिङको निर्णय लिएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७० रन बनाएको हो ।