sevenstartv.com ४ पुष २०८२, शुक्रवार

एनपीएल : जनकपुरविरुद्ध ब्याटिङ गर्दै पोखरा

२० मंसिर २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमामा जनकपुर बोल्ट्सले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सविरुद्ध टस जितेर ब्बलिङ गर्ने निर्णय हो । 

जनकपुरले यसअघि कर्णाली याक्स र विराटनगर किंग्सलाई पराजित गरिसकेको छ भने आफ्नो अपराजित यात्रालाई कायम गर्ने लक्ष्यसहित आज मैदानमा उत्रनेछ । पोखरा भने यसअघि पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो ।

जनकपुर अनिल साहको कप्तानीमा छ भने पोखराका कप्तान कुशल भुर्तेल छन् ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्