sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

३ मंसिर २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ । बैठक बिहान १०ः३० बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बस्ने छ । 

पार्टीका नेता एवं पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको जनाइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्