sevenstartv.com १६ असार २०८३, मङ्गलवार

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दै

२ मंसिर २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्ने भएको छ ।  

बैठक संघीय संसद सचिवाल सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन गइरहेको विदेश भ्रमणका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री ओली यही मंसिर १७ देखि २२ गतेसम्म चीन भ्रमणमा जाने तयारी रहेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्