घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेर १ लाख ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको छ ।

.gif)