आज सुनको मुल्य कति छ ? जान्नुहोस्
काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)