sevenstartv.com २१ मंसिर २०८२, आइतवार

छठमा सजिएको काठमाडौं (फोटो फिचर)

२२ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइ पूजा आराधना गरिन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भगवान सूर्यको पूजा आराधना गरी मनाइने गरिन्छ ।

छठका लागि काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमल पोखरी लगायतका घाटहरु सिंगारिएको छ । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।

त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्परा शुरु भएको मानिन्छ । छठ पर्वको रौनक र सिंघारिएका छठ घाटसम्बन्धी कैद गरेको केही तस्बिरहरु आजको फोटो फिचरमा । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्