sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा १ लाख ६४ हजार ४ सय रुपैयाँ

२ कार्तिक २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेर १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै, शुक्रबार चाँदीको मूल्य ३० रुपैयाँले बढेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्