sevenstartv.com ११ भदौ २०८३, बिहिवार

Breaking : एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

२३ साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ ।

प्रहरीका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको हो । 

अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । 

 

 

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्