घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको छ ।

.gif)