sevenstartv.com १० भदौ २०८३, बुधवार

मौसम

आजको मौसम : यी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।